newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा भएको वार्ताअमेरिका–इरान वार्ता सकारात्मक भएको ट्रम्पको दाबी, ऊर्जा पूर्वाधारमाथि आक्रमण ५ दिनका लागि स्थगित
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा भएको वार्ता सकारात्मक र फलदायी बनेको बताएका छन्। उनले उक्त वार्तापछि इरानको ऊर्जा पूर्वाधारमाथि हुने अमेरिकी सैन्य आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरिएको जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मध्यपूर्व क्षेत्रमा रहेको तनाव समाधानका लागि अमेरिका र इरानबीच ‘धेरै […] Read more











