newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरुमा करिब पौने ५ खर्ब रुपैयाँ निक्षेप थपिएनौ महिनामा पौने ५ खर्ब ‘निक्षेप’ थपिंदा ‘कर्जा’ प्रवाह पौने २ खर्बमात्रै, नयाँ सरकार आएसँगै कर्जा प्रवाह बढ्ने अपेक्षा
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरुमा करिब पौने ५ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा करिब २ खर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । नेपाल बैंकर संघका अनुसार फागुन मसान्तसम्म २० वाणिज्य बैंकमा कुल ७० खर्ब ४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल […] Read more











