newsare.net
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएकोकांग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ । मंगलबार पार्टी सभापति गगन थापाले पार्टी केन्द्रीय समिति बैठकमा आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन् । सभापति थापाले क्रियाशील सदस्यता वितरण चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, […] Read more











