newsare.net
काठमाडौं । लगातार पाँचौं कारोबारको दिन पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक बढेको छ । मंगलबारलगातार पाँचौं कारोबार दिन पनि बढ्यो नेप्से, परिसूचक २९ सय ६० को बिन्दुमा
काठमाडौं । लगातार पाँचौं कारोबारको दिन पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेर २ हजार ९ सय ६०.४० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ३६ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १७ कम्पनीको घटेको छ । मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार […] Read more











