newsare.net
काठमाडौं । चैत्र १३ गते अर्थात अब दुई दिनपछि नेपालले नयाँ युवा प्रधानमन्त्री पाउँदैछ । दुई दिने जनयाँ सरकारलाई ‘निर्माण क्षेत्र’ चलायमान बनाउने चुनौती, ‘ठेकेदारलाई रूखमा बाँधेर’ काम अघि बढाउलान बालेनले ?
काठमाडौं । चैत्र १३ गते अर्थात अब दुई दिनपछि नेपालले नयाँ युवा प्रधानमन्त्री पाउँदैछ । दुई दिने जेनजी आन्दोलनपछिको अन्तरिम निर्वाचनमा दुई तिहाई नजिक मत ल्याएको रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) नयाँ प्रधानमन्त्री बन्दैछन् । पेशाले स्ट्रक्चरल इन्जिनियर रहेका बालेनले काठमाडौं महानगरपालिकाको मेयरको पदमा रहँदा गरेका केहि उल्लेखनीय काम […] Read more











