newsare.net
काठमाडौं । पछिल्लो पाँच दिनदेखि लगातार बढेको सेयर बजारमा बुधबार भने दोहोरो अंकको गिरावट आएको छ ।सेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्बभन्दा धेरैको कारोबार
काठमाडौं । पछिल्लो पाँच दिनदेखि लगातार बढेको सेयर बजारमा बुधबार भने दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २ हजार ९ सय ३५.९४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ४५ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय १३ कम्पनीको घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार […] Read more











