newsare.net
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बढेपछि तत्काल सभाडा समायोजन नगरे यातायात सेवा बन्द हुने चेतावनी, महासंघले दियो आन्दोलनको संकेत
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बढेपछि तत्काल सार्वजनिक यातायातको भाडा समायोजन नभए सेवा सञ्चालन प्रभावित पार्ने चेतावनी दिएको छ । महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा इन्धन, मर्मत, श्रमिक खर्चलगायत सबै लागत बढ्दा व्यवसायीहरू दैनिक लाखौं रुपैयाँ घाटामा चलिरहेको उल्लेख गर्दै सरकारसँग वैज्ञानिक आधारमा यथाशीघ्र भाडा समायोजन गर्न माग गरेको […] Read more











