newsare.net
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छबालेन आज संसदीय दलको नेता चयन हुँदै, भोलि प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ । बैठकले संसदीय दलको नेता चयन गर्नेछ । नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरे लगत्तै रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह (बालेन)लाई नेता चयन गर्ने बताइएको छ । संसदीय […] Read more











