newsare.net
काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) विस्तारको काममा अत्यन्त सुस्त प्कछुवा गतिमा नेपाल टेलिकमको ‘एफटीटीएच’ इन्टरनेट, निजी सेवा प्रदायकहरुसँगको प्रतिस्पर्धामा पछि पर्दै
काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) विस्तारको काममा अत्यन्त सुस्त प्रगति देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको फागुन महिनाको तथ्यांकले अन्य इन्टरनेट सेवा प्रदायकहरूको तुलनामा टेलिकम भने ज्यादै सुस्त गतिमा अघि बढिरहेको देखिन्छ । अन्य सेवाप्रदायकहरुले आफ्नो सेवा लगातार विस्तार गर्दै बजारको ठूलो हिस्सा कब्जा गरिरहेका बेला […] Read more











