newsare.net
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग जेनजी आकार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगको प्रतिवेदनले नै पुष्टि गर्यो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि नबनेको स्पष्ट भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले कार्की आयोग र आमनिर्वाचन अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको बताएका हुन् । उनले भनेका छन्, ‘कार्की […] Read more











