newsare.net
काठमाडौं । गुगलका सह–संस्थापक सर्गेई ब्रिन हाल विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनले १९९८ मा ल्यविश्वकै तेश्रो धनी ‘सर्गेई ब्रिन’ : जसको परिवारले धर्मका कारण छाडेको थियो आफ्नो देश
काठमाडौं । गुगलका सह–संस्थापक सर्गेई ब्रिन हाल विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनले १९९८ मा ल्यारी पेजसँग मिलेर कम्पनी स्थापना गरेका थिए । जुन कम्पनी आज ३.४९८ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ विश्वको तेस्रो ठूलो कम्पनी हो । सर्गेई ब्रिनको जन्म सोभियत संघमा भएको थियो, तर त्यहाँ बढ्दो यहूदी विरोधी भावनाका कारण उनको परिवार […] Read more











