newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाले घटेको छ । नेपाल सुनचाप्रतितोला २९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […] Read more











