newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया पारित, यस्तो छ व्यवस्था
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ पारित गरेको छ । धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम नेप्सेले कार्य प्रक्रिया बनाई लागु गरेको जनाएको छ । मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक सदस्य दलाल व्यवसायीले नेप्सेबाट […] Read more











