newsare.net
काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छएमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु, यी ब्राण्डका गाडीमा झुम्मिए ग्राहक
काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छ । ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ । कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको छ । बिहीबारदेखि शनिबारसम्म […] Read more











