newsare.net
काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेबालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन, प्रधानमन्त्री बन्न सबै बाटो खुला
काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ । यससँगै बालेनलाई भोलि प्रधानमन्त्रीको रुपमा सपथ लिन बाटो खुलाएको छ । Read more











