newsare.net
काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचसुनको मूल्यमा प्रतितोला ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ५० रुपैयाँले […] Read more











