newsare.net
काठमाडौं । काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्स्वर्णिम वाग्लेले सम्हाले अर्थमन्त्रीको जिम्मेवारी, यस्तो छ पहिलो निर्णय
काठमाडौं । काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेका छन् । पदभार ग्रहण गरेसँगै उनले ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्ने बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हालेसँगै २०८२ चैत्र १२ गतेसम्मको सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना […] Read more











