newsare.net
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बरालिएको आर्थिक संरचना अब ट्र्याकमा ल्याअर्थतन्त्रलाई ट्र्याकमा फर्काउने अर्थमन्त्री डा. वाग्लेको प्रतिवद्धता, सहयोग गर्न कर्मचारीलाई निर्देशन
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बरालिएको आर्थिक संरचना अब ट्र्याकमा ल्याउने बताएका छन् । पदभार ग्रहणपछि अर्थ मन्त्रालय मातहतका निकायलाई निर्देशन कार्यक्रममा उनले मन्त्रालयमातहतका कर्मचारीहरुलाई अर्थतन्त्र लयमा ल्याउन सहयोग गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री डा वाग्लेले अर्थराजनीतिक महत्त्वपूर्ण जनादेशसहित आएको बताउँदै नियमित प्रक्रियाबाट काम नगरी क्रमभङ्गता गर्न आएको स्पष्ट पारे । उनले […] Read more











