newsare.net
काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ । उक्त हेलिकपसम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर लाप्चे गुम्बामा सुरक्षित अवतरण, सबै यात्रु सकुशल
काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ । उक्त हेलिकप्टर रसुवाको अपर लाप्चे गुम्बा क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको जनाइएको छ । स्रोतका अनुसार हेलिकप्टरमा रहेका पाइलटसहित पाँच जना यात्रु सकुशल रहेका छन् । हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको थियो । हेलिकप्टर किन सम्पर्कविहीन भएको थियो भन्ने विषयमा […] Read more











