newsare.net
काठमाडौं । नेपाल सरकारले अवैध बेटिङसम्बन्धी एप र तिनका लिंकहरूलाई नियन्त्रण गर्न कडा कदम चालेकोसरकारले गर्यो २४ घण्टामा ४ सय बढी बेटिङ एप बन्द, यस्तो छ प्रक्रिया
काठमाडौं । नेपाल सरकारले अवैध बेटिङसम्बन्धी एप र तिनका लिंकहरूलाई नियन्त्रण गर्न कडा कदम चालेको छ । पछिल्लो जानकारी अनुसार सरकारले २४ घण्टाभित्र ४ सय बढी यस्ता बेटिङ एप र सम्बन्धित लिंकहरूलाई पूर्ण रुपमा बन्द गरेको छ । अवैध कारोबारलाई प्रश्रय दिदै आर्थिक जोखिम बढाउने यस्ता एपहरु बन्द गर्ने सरकारको पछिल्लो निर्णयको भने हाल चौतर्फी […] Read more











