newsare.net
काठामाडौं । पछिल्लो दुई दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार भने बढेको छ । यसदिन नेप्सनेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो
काठामाडौं । पछिल्लो दुई दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार भने बढेको छ । यसदिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज परिसूचक १९.९० अंकले बढेर २ हजार ८ सय ५१.०९ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ९५ कम्पनीको सेयर भाउ बढेको छ भने ६३ कम्पनीको घटेको छ । […] Read more











