newsare.net
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो लाग्दो क्रममा छ । बुधबार पनि सुनको मूल्यमउकालो लाग्दै सुनको मूल्य, एकैदिन प्रतितोला ७ हजार ४ सयको वृद्धि
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो लाग्दो क्रममा छ । बुधबार पनि सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअर्थ […] Read more











