newsare.net
सिड्नी । ‘मिडिया ग्रुप’ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षचीनको घरेलु उपकरण कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि, सेयरधनीलाई ६.४ अर्ब अमेरिकी डलर प्राप्त हुने
सिड्नी । ‘मिडिया ग्रुप’ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन अनुसार सेयरधनीलाई प्राप्त हुने खुद नाफा ४३.९५ अर्ब युआन–करिब ६.४ अर्ब अमेरिकी डलर) पुगेको छ । कम्पनीले कुल आम्दानी ४५८.५ अर्ब युआन हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढी हो । साथै, […] Read more











