newsare.net
काठमाडौं। फोटोन मोटर्स नेपालले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। चैत्फोटोन मोटर्सद्वारा बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम, पूर्वी नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रयास
काठमाडौं। फोटोन मोटर्स नेपालले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। चैत्र १७ गते आयोजित उक्त कार्यक्रममार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग कम्पनीले प्रत्यक्ष अन्तरक्रिया गरेको हो। कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य ब्रान्डलाई ग्राहकसँग अझ नजिक ल्याउनुका साथै उनीहरूको अनुभव, अपेक्षा र सुझाव संकलन गर्नु रहेको थियो। कार्यक्रममा हालका तथा सम्भावित फोटोन प्रयोगकर्ताहरूले आफ्ना धारणा […] Read more











