newsare.net
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअएसईई परीक्षा आजदेखि, पाँच लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । देशभरक तोकिएका परीक्षा केन्द्रबाट आज बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुँदैछ। यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच […] Read more











