newsare.net
काठमाडौं । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयोराजश्व चुहावट नियन्त्रणबारे अर्थमन्त्रीले बोलाए उच्चस्तरीय बैठक, गृहमन्त्रीसहित उच्च अधिकारीहरूको सहभागिता रहने
काठमाडौं । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयोजना गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित विभिन्न निकायका उच्च अधिकारीहरूको सहभागिता रहने अर्थ मनत्रालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा राजश्व प्रशासनसँग सम्बन्धित सचिवहरू, साथै नेपाल […] Read more











