newsare.net
काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वहुण्डाई नेपालको ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष अफर सुरु
काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्षलाई स्वागत गर्दै ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ अफर घोषणा गरेको छ। यस नयाँ वर्ष हुण्डाईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू छन्। यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुण्डाई मोडेलहरूमा १,७५,००० रूपैयाँसम्म नगद छुट र ९६,००० रूपैयाँसम्म नयाँ वर्ष बोनस […] Read more











