newsare.net
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शासकीय सुधारलाई प्रभावकारी बनाउन विद्युत खरिद सविद्युत खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शासकीय सुधारलाई प्रभावकारी बनाउन विद्युत खरिद सम्झौता (पीपीए) तथा अनुमतिपत्र सम्बन्धी दुई अलग अलग अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको एक सय बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयन गर्न मन्त्रीस्तरीय निर्णय अनुसार यी समिति गठन भएका हुन् । मन्त्रालयले मिति २०८२ चैत्र […] Read more











