newsare.net
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघिका सरकारमा राजनीतिक नियुक्संसदबाट रविले भने-राजनीतिक नियुक्ति पाएकाले मार्ग प्रशस्त गरिदिनु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघिका सरकारमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छाले राजीनामा दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले भने, ‘नियुक्ति लिएकाले स्वैच्छिक रूपले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुहुन आग्रह गर्दछु ।’ यसअघि रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि राजनीतिक नियुक्ति लिएकाले मार्गप्रशस्त गरेर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । Read more











