newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीहनुमान जयन्तीको अवसर पारेर महासंघको बस्तुगत सदस्यमा सागर ढकालको उम्मदवारी दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् । उनले हनुमान जयन्तीका अवसर पारेर एक विशेष कार्यक्रमबीच महासंघ केन्द्रिय कार्यालय टेकुमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले बस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका […] Read more











