newsare.net
काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो । Read more











