newsare.net
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले मन्त्रालयको कार्यकक्षभित्र मपर्यटनमन्त्रीको कार्यकक्षमा मोबाइल प्रतिबन्ध, आफूसँग फोटो खिचेर अनुचित लाभ लिएको आशङ्का
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले मन्त्रालयको कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान आजैदेखि पूर्ण प्रतिबन्ध लगाएका छन्। मन्त्री पौडेलले सामाजिक संजालमा एक स्ट्याटस लेख्दै भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू प्रयोग गरेर केही व्यक्तिहरूले ‘मन्त्रीसँग विशेष सम्बन्ध छ’ भन्दै सर्वसाधारण तथा सरकारी निकायबाट अनुचित लाभ लिन खोजेको भेटिएको बताए । […] Read more











