newsare.net
काठमाडौं । हिलटप हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयहिलटप हिल्स रिसोर्टद्वारा साधारण शेयर निष्कासनको तयारी, लक्ष्मी सनराइज क्यापिटल नियुक्त
काठमाडौं । हिलटप हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले उक्त निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ। यस सम्बन्धमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ, जसअनुसार क्यापिटलले शेयर निष्कासन प्रक्रियालाई व्यवस्थापन गर्नेछ। कम्पनीका अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ४० […] Read more











