newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले एसएमई कर्जामा नयाँ व्यवस्था थप गरेको छ । इजाजतपत्रप्राप्त बैंक तएसएमई कर्जामा नयाँ व्यवस्था : ३ करोडसम्मको कर्जामा ६० प्रतिशत जोखिम भार
काठमाडौं । नेपाल राष्ट्र बैंकले एसएमई कर्जामा नयाँ व्यवस्था थप गरेको छ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा केहि बुँदा थप गर्दै साना तथा मझौला उद्यम (एसएमई) कर्जासम्बन्धी नयाँ व्यवस्था थप गरेको हो। राष्ट्र बैंकले अन्य सम्पत्तिसम्बन्धी प्रावधानअन्तर्गत निश्चित मापदण्ड पूरा गर्ने एसएमई कर्जालाई ६० प्रतिशत जोखिम भारमा […] Read more











