newsare.net
काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग आफ्ना ६ बुँदे माग पेश गरअर्थमन्त्री र स्टक ब्रोकरका पदाधिकारीबीच भेट : गलत हल्लाका पछि नलाग्न आग्रह
काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग आफ्ना ६ बुँदे माग पेश गरेको छ । सोमबार एशोसिएसनका पदाधिकारी र अर्थमन्त्री वाग्लेबीच भएको भेटमा एशोसिएसनका पदाधिकारीहरुले उक्त माग पेश गरेका हुन् । जसमा पूँजीवजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाकी सुझावहरु अबिलम्ब कार्यन्वयन गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा पूँजीबजार प्रबेश र बाहिरिन […] Read more











