newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षमामहासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदै रामचन्द्र संघई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । नेपालमा दर्जनौं उद्योग संचालमा गर्दै हजारौंलाई रोजगार दिँदै आएका संघईले महासंघको अबको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिएका हुन् । उनी ख्यातिप्राप्त एवं सफल उद्योगी व्यवसायीक घराना त्रिवेणी ग्रुपका निर्देशक हुन् । संघई एक भद्र र […] Read more











