newsare.net
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको प्रारम्भिदोस्रो त्रैमासमा ४.०५% आर्थिक वृद्धि: अधिकांश क्षेत्रमा सुधार, निर्माण क्षेत्र अझै सुस्त
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने अनुमान गरेको छ। यो दर गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा सुधारिएको हो । कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन नगरिएको आधारमा यो वृद्धिदर तय गरिएको हो भने अघिल्लो त्रैमाससँग तुलना गर्दा […] Read more











