newsare.net
काठमाडौं । फागुन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले पौने ४४ अर्ब नाफा कमाएका छन् । नेपाल राष्फागुन महिनासम्म बैंकहरुले कमाए पौने ४४ अर्ब नाफा, कुनको अवस्था कस्तो ?
काठमाडौं । फागुन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले पौने ४४ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ०.८९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड […] Read more











