newsare.net
काठमाडौं । नेपाली कांग्रेस पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूविदेशमा रहेका देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेपाली कांग्रेस पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी लिएको हो। देउवा दम्पत्ति हाल हङकङमा रहेको बताइएको छ । Read more











