newsare.net
काठमाडौं । मध्यपूर्व क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्ने घोषणा गमध्यपूर्वमा युद्धविरामको बजारमा तीव्र प्रभाव : सेयर र सुन उकालो लाग्दा पेट्रोलियमको मूल्य घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?
काठमाडौं । मध्यपूर्व क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्ने घोषणा गरेपछि उत्पन्न तनावले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागेको थियो । तर बुधबार बिहान मात्र अमेरिकाले सो हमला दुई हप्ताका लागि स्थगित गर्ने घोषणा गरेसँगै लगातार बढेर प्रति ब्यारेल १ सय १२ डलरसम्म पुगेको पेट्रोलियमको मूल्य तीव्र रूपमा घट्न पुगेको छ […] Read more











