newsare.net
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहक महानुभावहरुलाई विसिद्धार्थ बैंकका ग्राहकलाई नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजमा ५०% सम्मको छुट
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार जमलस्थित नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ५०% सम्मको छुट प्राप्त गर्न सकिनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै […] Read more











