newsare.net
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यसदिन नेप्ससेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यसदिन नेप्से परिसूचक ४५.१२ अंकले बढेर २ हजार ८ सय २ दशमलव ५२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २ सय ५१ कम्पनीको सेयर भाउ बढेको छ भने १५ कम्पनीको घटेको छ । बुधबार ८ अर्ब ३१ करोड ८९ […] Read more











