newsare.net
काठमाडौँ । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाको २८ दिनको प्याकेजको समय बढाएर ३० दिन बनाएक२८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन, साबिककै मूल्य
काठमाडौँ । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाको २८ दिनको प्याकेजको समय बढाएर ३० दिन बनाएको छ । टेलिकमका अनुसार ‘कम्बो–२९९ प्याक’को समयावधि मङ्गलबार रातिदेखि बढाएर ३० दिनको बनाइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मङ्गलबार नेपाल टेलिकमसँग छलफलपश्चात यो व्यवस्था लागु गरिएको हो । नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना […] Read more











