newsare.net
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई काम गर्दै आएका अभिकर्तनेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई काम गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका अभिकर्ताहरुलाई इन्स्योरेन्सले तालिम दिएको हो । तालिममा सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै […] Read more











