newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचप्रतितोला ४ हजार ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ५० रुपैयाँले […] Read more











