newsare.net
काठमाडों । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकउपसभामुख बनिन् रुबीकुमारी ठाकुर
काठमाडों । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनले राप्रपाकी सरस्वती लामालाई पराजित गरिन्। रुबीकुमारीले २ सय २९ मत प्राप्त गर्दा विपक्षमा ५ मत खस्यो भने २२ सांसद तटस्थ बसे। उनलाई सत्तारुढ दलहरू र नेपाली कांग्रेससहित नेकपाको समर्थन रहेको थियो। एमाले भने निर्वाचनमा सहभागी भएन । Read more











