newsare.net
काठमाडौँ । खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालखनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व, कुन-कुन वस्तु उत्खनन हुँदैछन् नेपालमा ?
काठमाडौँ । खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो । खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो । गत आवमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, […] Read more











