newsare.net
काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको लागि थप कागजात देखाउनुपरअध्यागमन विभागले भन्यो-वैदेशिक रोजगारीमा जाने श्रमिकले थप कागजात देखाउनुपर्ने व्यवस्था लागू गरिएको छैन
काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको लागि थप कागजात देखाउनुपर्ने व्यवस्था लागू गरिएको नगरिएको स्पष्ट पारेको छ । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको प्रस्थानसम्बन्धी फैलिएको भ्रमप्रति स्पष्टिकरण जारी गरेको हो। विभागले एक सार्वजनिक सूचना जारी गर्दै विमानस्थलमा अतिरिक्त कागजात तथा बिलररसिद अनिवार्य गरिएको भन्ने हल्ला भ्रामक भएको जनाएको छ। हालै विभिन्न सञ्चारमाध्यममा […] Read more











