newsare.net
काठमाडौं । विश्वको अग्रणी प्रविधि ब्रान्ड शाओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोनशाओमीको इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए-सेबेन नेपाली बजारमा, मूल्य १५,९९९
काठमाडौं । विश्वको अग्रणी प्रविधि ब्रान्ड शाओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए-सेबेन सार्वजनिक गरेको छ । उत्कृष्ट र परिस्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा आएको हो । रेड्मी ए-सेबेन मध्यम र हल्का वजनको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम र आकार १७१.७९मिमी x७७.८मिमी x८.२६मिमी रहेको छ […] Read more











