newsare.net
काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (इएमबी) मास(प्रोडक्सन परियोजनाकडोङफेङ मोटरद्वारा पहिलो इएमबी परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (इएमबी) मास(प्रोडक्सन परियोजनाको जाडो परीक्षण हालै सफलतापूर्वक सम्पन्न गरेको छ। डोङफेङको जनरल आरएन्डडी सेन्टर र यिपाइ टेक्नोलोजीका विज्ञहरूद्वारा संयुक्त रूपमा गरिएको परीक्षणले कम घर्षण भएका सतहमा ब्रेकिङ गर्दा यो प्रणाली उत्पादन स्तरका मापदण्डहरू पूरा गर्न सक्षम रहेको पुष्टि गरेको छ, जसले यस प्रविधिलाई उद्योगकै अग्रणी स्तरमा राखेको […] Read more











